सर्लाही–३ का उम्मेदवार नारायणकाजी श्रेष्ठ काे हुन ?
सर्लाही,१४ फागुन । नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा सर्लाही क्षेत्र नम्बर ३ बाट प्रतिस्पर्धा गर्दैछन् । श्रेष्ठ लामो समय माओवादी पार्टीको मात्रै नभई राष्ट्रिय राजनीतिकै केन्द्रमा रहेका पात्र हुन् । उनले नेपाल सरकारको उपप्रधानमन्त्रीका साथै गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको … Continue reading सर्लाही–३ का उम्मेदवार नारायणकाजी श्रेष्ठ काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed