सर्लाही–३ का उम्मेदवार ढोलाराम बरकोटी काे हुन ?

सर्लाही,१४ फागुन । सर्लाही जिल्ला क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार ढोलाराम बरकोटी चुनावी मैदानमा उत्रिएका छन्। उनको चुनावी चिन्ह हल रहेको छ। ४५ वर्षीय बरकोटी सर्लाहीकै मूल निवासी हुन्। उनको स्थायी ठेगाना सर्लाहीको बरहथवा नगरपालिका, बरहथवा रहेको छ। उनका पिताको नाम ढाका बहादुर बरकोटी र पत्नी गीता श्रेष्ठ … Continue reading सर्लाही–३ का उम्मेदवार ढोलाराम बरकोटी काे हुन ?