सर्लाही–४ का उम्मेदवार अमरेशकुमार सिंह ?
सर्लाही,१४ फागुन । सर्लाही–४ बाट लगातार तीन पटक संसदीय निर्वाचन जितेका अमरेशकुमार सिंहले पुनः उम्मेदवारी दिएका छन् । यसपटक उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट उठेका हुन् । २०७० र २०७४ मा कांग्रेसबाट निर्वाचित उनले २०७९ मा स्वतन्त्र उठेर संसद्को ढोका उघारे । तर यसपटक सिंहले कडा प्रतिस्पर्धी पाएका छन्, आफ्नै पूर्व सहकर्मी गगनकुमार थापा । … Continue reading सर्लाही–४ का उम्मेदवार अमरेशकुमार सिंह ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed