महोत्तरी – १ का उम्मेदवार मुकेशराज काफ्ले काे हुन ?

महोत्तरी,१५ फागुन।  महोत्तरी क्षेत्र नम्बर १ मा यसपटक नेपाली कांग्रेसले प्राविधिक पृष्ठभूमिका नेता मुकेशराज काफ्ले लाई प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बनाएको छ। गौशालामा जन्मिएका काफ्ले सोही क्षेत्रका स्थायी बासिन्दा हुन्। जलविद्युत विषयमा विद्यावारिधिसम्म अध्ययन गरेका उनी इन्जिनियरिङ क्षेत्रबाट व्यावसायिक राजनीतिमा प्रवेश गरी कांग्रेसमा सक्रिय बनेका हुन्। २०५० को दशकदेखि प्राविधिक विद्यार्थी राजनीति र पेसागत आन्दोलनमा … Continue reading महोत्तरी – १ का उम्मेदवार मुकेशराज काफ्ले काे हुन ?