महोत्तरी – १ का उम्मेदवार गिरिराजमणि पोखरेल काे हुन ?
महोत्तरी,१५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले महोत्तरी क्षेत्र नम्बर १ बाट दुईपटक निर्वाचित भइसकेका र पूर्वमन्त्री गिरिराजमणि पोखरेल लाई यसपटक पनि उम्मेदवार बनाएको छ। २०१५ साल फागुन २४ मा खोटाङको खार्पामा जन्मिएका पोखरेल महोत्तरी, बर्दिवास–३ का स्थायी बासिन्दा हुन्। उनी २०३२ सालदेखि ‘राल्फा’ आन्दोलनको प्रभावमा विद्यार्थी राजनीतिमा सक्रिय भएका थिए। वाणिज्यशास्त्रमा स्नातकोत्तर र … Continue reading महोत्तरी – १ का उम्मेदवार गिरिराजमणि पोखरेल काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed