महोत्तरी – १ का उम्मेदवार होमप्रसाद पोखरेल काे हुन ?

महोत्तरी,१५ फागुन ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले महोत्तरी क्षेत्र नम्बर १ बाट होमप्रसाद पोखरेल लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएको छ। बर्दिवास नगरपालिकाका स्थायी बासिन्दा पोखरेल सामान्य किसान परिवारमा जन्मिएका हुन् र बाल्यकालदेखि करिब २० वर्षसम्म गाई–गोठालो गरेर संघर्षपूर्ण जीवन बिताएका थिए। शैक्षिक रूपमा स्नातकोत्तर तहसम्म अध्ययन पूरा गरेका उनी २०५९ सालदेखि व्यावसायिक रूपमा सक्रिय … Continue reading महोत्तरी – १ का उम्मेदवार होमप्रसाद पोखरेल काे हुन ?