महोत्तरी–२ का उम्मेदवार लक्ष्मणकुमार यादव काे हुन ?

महोत्तरी,१५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का तर्फबाट महोत्तरी क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका उम्मेदवार हुन् लक्ष्मणकुमार यादव । २०३८ साल भदौ १० गते महोत्तरी जिल्लामा जन्मिएका यादव हाल महोत्तरीकै भँगाहा नगरपालिका, संग्रामपुरका स्थायी बासिन्दा हुन् । यादवले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको शिक्षा हासिल गरेका छन् । उनको प्राविधिक र प्रशासनिक अनुभव पनि निकै विस्तृत … Continue reading महोत्तरी–२ का उम्मेदवार लक्ष्मणकुमार यादव काे हुन ?