महोत्तरी–२ का उम्मेदवार दीपककुमार साह काे हुन ?
महोत्तरी,१५ फागुन । महोत्तरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का दीपककुमार साह प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका छन् । २०४७ साल चैत १० गते महोत्तरीमा जन्मिएका ३३ वर्षीय साहको महोत्तरी गाउँपालिका नै स्थायी ठेगाना हो । आफ्नो जन्मस्थान र जिल्लाको समस्यालाई नजिकबाट बुझेका साह स्थानीय माटोसँग भिजेका उम्मेदवार मानिन्छन् । राजनीतिमा परिवर्तन र … Continue reading महोत्तरी–२ का उम्मेदवार दीपककुमार साह काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed