महोत्तरी–३ का उम्मेदवार बजरंग नेपाली काे हुन ?
महोत्तरी,१५ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट नेपाली कांग्रेसका तर्फबाट बजरंग नेपाली उम्मेदवार बनेका छन्। ५९ वर्षीय नेपाली महोत्तरी जिल्लाको जलेश्वर नगरपालिका–चौरिया निवासी हुन्। उनी महोत्तरीकै स्थायी बासिन्दा रहेका छन्। उनका पिता गणेश तिवारी नेपाली हुन् भने पत्नीको नाम नायडु कुमारी नेपाली रहेको छ। प्रतिनिधिसभा निर्वाचनअन्तर्गत क्षेत्र नम्बर–३ मा … Continue reading महोत्तरी–३ का उम्मेदवार बजरंग नेपाली काे हुन ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed