महोत्तरी–३ का उम्मेदवार उज्वल कुमार झा काे हुन ?

महोत्तरी,१५ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ३३ वर्षीय उज्वल कुमार झा उम्मेदवार बनेका छन्। उनको चुनाव चिन्ह घण्टी रहेको छ। उज्जल कुमार झा महोत्तरी जिल्लामा जन्मिएका हुन् र स्थायी रूपमा एकराडा गाउँपालिका, महोत्तरीमा बसोबास गर्दै आएका छन्। उनका पिता मनोज कुमार झा हुन्। शैक्षिक … Continue reading महोत्तरी–३ का उम्मेदवार उज्वल कुमार झा काे हुन ?