spot_img

महोत्तरी–३ का उम्मेदवार उज्वल कुमार झा काे हुन ?

spot_img
spot_img

महोत्तरी,१५ फागुन । आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट ३३ वर्षीय उज्वल कुमार झा उम्मेदवार बनेका छन्। उनको चुनाव चिन्ह घण्टी रहेको छ।

उज्जल कुमार झा महोत्तरी जिल्लामा जन्मिएका हुन् र स्थायी रूपमा एकराडा गाउँपालिका, महोत्तरीमा बसोबास गर्दै आएका छन्। उनका पिता मनोज कुमार झा हुन्।

शैक्षिक रूपमा झा इन्जिनियर हुन् र आफ्नो अध्ययन VITI टेलगामबाट पूरा गरेका छन्। युवा उम्मेदवार झा आफ्नो निर्वाचन क्षेत्रमा पार्टीको नीति र कार्यक्रम प्रचार गर्न सक्रिय छन्।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय