महोत्तरी–३ का उम्मेदवार डा. मिनाक्षी ठाकुर काे हुन ?

महोत्तरी,१५ फागुन । महोत्तरी निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्यका लागि जनता समाजवादी पार्टी (जसपा) नेपालकी उम्मेदवार डा. मिनाक्षी ठाकुर चुनावी मैदानमा छन्। तर उनको यात्रा सहज भने देखिएको छैन। पार्टीभित्रै ‘वंशवाद’को आरोप लाग्दै आलोचना भइरहेको छ, विशेष गरी मधेस आन्दोलन र संगठन निर्माणमा दशकौँ योगदान पुर्‍याएका पुराना नेताहरूलाई पन्छाएर उनलाई टिकट दिलाइएको भन्दै विवाद … Continue reading महोत्तरी–३ का उम्मेदवार डा. मिनाक्षी ठाकुर काे हुन ?