जनकपुरधाम, कार्तिक २७ । युथ डेभलपमेन्ट सोसाईटी द्वारा धनुषमा सामुदायिक प्रहरी साझेदारीको नयाँ कार्यसमिति गठन गरियो।
जनकपुरमा वडा प्रहरी कार्यालय (मुजेलिया) र वडा ट्राफिक प्रहरी पोस्टको सन्युक्त समन्वयमा सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक प्रहरी साझेदारिको नयाँ कार्यसमिती गठन गरियो
युथ डेभलपमेन्ट सोसाईटीका अध्यक्ष रवि कुमार साहको अध्यक्षतामा यस कार्यक्रममा प्रमुख अतिथिको रूपमा ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख ट्राफिक इनिस्पेक्टर नवराज न्योपाने,विशिष्ट अतिथिको रूपमा वडा प्रहरी कार्यालय मुजेलियाका प्रमुख श्रीनरायन पन्डित,अतिथिको रुपमा ट्राफिक पोस्ट मुजेलियाको इन्चार्ज दिपक सुवेदी , पत्रकार लगायत अन्य व्यतिहरुको उपस्थित थिए।
युथ डेभलपमेन्ट सोसाईटीका अध्यक्ष रवि कुमार साहले...
जनकपुरधाम, कार्तिक २७ । युथ डेभलपमेन्ट सोसाईटी द्वारा धनुषमा सामुदायिक प्रहरी साझेदारीको नयाँ कार्यसमिति गठन गरियो।
जनकपुरमा वडा प्रहरी कार्यालय (मुजेलिया) र वडा ट्राफिक प्रहरी...