Homeसमाचार

समाचार

चितवनको फायर क्लबमा दुई समूहबीच कुटपिट, चारजना घाइते

चितवन,३० साउन  । भरतपुरको एक क्लबमा दुई समूहबीच भएको विवाद कुटपिटमा परिणत हुँदा चारजना...

नेपाल–भारत सीमा क्षेत्रमा दोहोरो भोगचलनको नक्सांकन तीन वर्षभित्र सक्ने...

काठमाडौं,३० साउन  । नेपाल र भारतले सीमावर्ती क्षेत्रमा एकअर्काका नागरिकले गरिरहेको जमिनको भोगचलनको वास्तविक अवस्था पहिचान गरी तीन वर्षभित्र नक्सांकन सम्पन्न गर्ने सहमति गरेका...

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण...

काठमाडौं,३० साउन  । सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार र उद्यम सञ्चालनका लागि ५० लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा उपलब्ध गराउने व्यवस्था गरेको...

बारामा एक वर्षमा १,३७४ मुद्दा दर्ता, ८५५ फर्छ्यौट

बीरगन्ज, ३० साउन । जिल्ला प्रहरी कार्यालय बाराले आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका १ हजार ३ सय ७४ मुद्दामध्ये ८ सय ५५ वटा...

पर्सा राष्ट्रिय निकुञ्जलाई प्रमुख पर्यटकीय गन्तव्य बनाइने, नीतिगत सुधारमा...

बीरगन्ज, ३० साउन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले पर्सा राष्ट्रिय निकुञ्जलाई मधेश प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न संघीय...

भारतमा ८०औँ स्वतन्त्रता दिवस, लालकिल्लाबाट मोदीले सम्बोधन गर्ने

काठमाडौं, ३० साउन । भारतले ब्रिटिस शासनबाट स्वतन्त्र भएको ८० वर्ष पूरा भएको अवसरमा शनिबार विभिन्न कार्यक्रमसहित ८०औँ स्वतन्त्रता दिवस मनाउँदैछ। सन् १९४७ अगस्ट...

वीरगन्जलाई हराभरा बनाउन वृक्षारोपण अभियानलाई निरन्तरता दिने आलमको प्रतिबद्धता

वीरगन्ज, ३० साउन । वीरगन्ज महानगरपालिकाले शहरलाई हराभरा, स्वच्छ, सुन्दर तथा वातावरणमैत्री बनाउने उद्देश्यले वृक्षारोपण अभियानलाई निरन्तरता दिएको छ। महानगरपालिकाले शनिबार बिहान नयाँ बसपार्क...

दार्चुलामा पहिरो खस्दा तीन जना घाइते

धनगढी,३० साउन  । दार्चुलाको महाकाली नगरपालिका–४ रिंगलताल बांगाबगरमा पहिरो खस्दा तीन जना घाइते भएका छन्। प्रहरीका अनुसार बांगाबगरस्थित ब्रह्म होटल एण्ड लजमाथिबाट अचानक पहिरो खसेको...

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा जाँदै ओली

काठमाडौँ,३० साउन  । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिबार चुनावपछि पहिलोपटक आफ्नो गृहजिल्ला झापा जाने भएका छन्। ओली झापा र इलाममा आयोजना हुने...

मध्यराति घरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा,३० साउन  । सिरहाको कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युत्को तार सर्ट हुँदा भएको आगलागीमा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ। स्थानीय भनुवा...