काठमाडौँ,२२ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा छैटौँ पटक सुनुवाइका लागि पेसीमा परेको छ। उक्त रिट सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासमा सुनुवाइका लागि पहिलो नम्बरमा राखिएको हो।
यसअघि माघ ११ गते न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले निर्वाचन आयोगसँग लिखित जवाफ माग्दै अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको थियो। त्यसपछि माघ १५ गते न्यायाधीशद्वय बालकृष्ण ढकाल र नृपध्वज निरौलाको संयुक्त इजलासले चौधरीसँग सम्बन्धित कर्तव्य ज्यान मुद्दाको फैसलासम्बन्धी...
काठमाडौँ,२२ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गरिएको निर्णयविरुद्ध दायर गरेको रिट निवेदन सर्वोच्च अदालतमा छैटौँ पटक सुनुवाइका...
काठमाडौँ,२१ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेजीविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतको ‘हेर्न नभ्याइने’ सूचीमा परेको छ। उक्त...
काठमाडाैं,१८ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीले आफ्नो उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको रिट आइतबार ‘हेर्न...
काठमाडौं,११ माघ । आफ्नो उम्मेदवारी खारेजी गर्ने निर्वाचन आयोगको निर्णयविरुद्ध दायर गरेको नागरिक उन्मुक्ति पार्टी, नेपालका अध्यक्ष रेशमलाल चौधरीको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ...
काठमाडौँ,११ माघ । नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी खारेजविरुद्धको रिट सर्वोच्च अदालतमा पेश भएको छ।
चौधरीले कैलाली क्षेत्र नं. १ बाट दिएको...
काठमाडौं,१७ बैशाख । नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरीलाई बुधबार काठमाडौंको प्रज्ञा भवन परिसरबाट प्रहरीले पक्राउ गरेको छ। सीके राउत नेतृत्वको जनमत...
काठमाडौँ । एक बालक र नेपाल प्रहरीका एसएसपीसहित ७ सुरक्षाकर्मीको ज्यान गएको कैलाली टीकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलगायतलाई आम माफी दिन मिल्नेगरी सरकारले...
काठमाडौँ । टीकापुर हत्याकाण्डका मुख्य अभियुक्त ठहर भई हाल जेलजीवन बिताइरहेका रेशम चौधरीले नयाँ दल दर्ता गर्न लागेका छन् ।
निलम्बित सांसद समेत रहेका चौधरीले...