HomeTagsएम्बुलेन्स

Tag: एम्बुलेन्स

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा ५...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । एम्बुलेन्समा सवार अन्य तीन जना सामान्य घाइते भएका छन् । दाोरम्बा-शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौं गइरहेको एम्बुलेन्स रामेछापकै खाँडादेवी गाउँपालिका-३ चारघरेमा बन नजिकै एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ । पोस्टमार्टमका लागि शव लिएर काठमाडौं गइरहेको एम्बुलेन्स सडकबाट १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

रामेछापमा एम्बुलेन्स दुर्घटना...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन् । एम्बुलेन्समा सवार अन्य तीन जना सामान्य घाइते भएका छन्...