काठमाडौं,२७ चैत । राजावादी आन्दोलनका क्रममा तीनकुनेमा भएको उपद्रवबारे छानबिन गर्न नागरिक स्तरमा छानविन आयोग गठन गरिएको छ ।वीरगन्ज निवासी वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको संयोजकत्वमा आयोग गठन गरिएको हो ।
चैत १५ गते तीनकुनेमा दुर्गा प्रसाईंको नागरिक बचाउ महाअभियानका नाममा जनप्रदर्शन तथा सभाको आयोजना गरिएको थियो । उक्त कार्यक्रममा प्रदर्शनकारीले अराजकता मच्चाएको आरोप सरकारले लगाएको छ भने प्रहरीले नै सभामा टियरग्यास हानेर हिंसा भड्काएको दावी आन्दोलनकारीले गरेका छन् ।
उक्त घटनाका विषयमा उच्चस्तरीय छानविन आयोग गठनको माग उठिरहेको भएपनि सरकारले चासो दिएको छैन । राष्ट्रिय मानवअधिकार आयोगले समेत यो विषयमा उदासिनता...
काठमाडौं,२७ चैत । राजावादी आन्दोलनका क्रममा तीनकुनेमा भएको उपद्रवबारे छानबिन गर्न नागरिक स्तरमा छानविन आयोग गठन गरिएको छ ।वीरगन्ज निवासी वरिष्ठ अधिवक्ता देवेन्द्रलाल नेपालीको...
काठमाडौं,२४ चैत । मानव अधिकारवादी संस्थाहरुले राजावादीहरुको प्रदर्शनका क्रममा १५ चैतमा तीनकुनेमा भएको हिंसात्मक घटनाको न्यायिक छानबिन गर्न माग गरेका छन् ।
तीनकुने घटनामा प्रहरीले...
काठमाडौं, १९ चैत्र । काठमाडौंकाे तीनकुनेमा राजधानीको तीनकुनेमा राजावादी समूहको आन्दोलनका क्रममा अराजक गतिविधि गरेको आरोपमा मंगलबार थप १८ जना पक्राउ परेका छन्। यसअघि...
वीरगन्ज,१६ चैत । काठमाडौँको तीनकुनेमा शुक्रवार अराजकतापूर्ण गतिविधि गर्ने राजावादी समूह र दलका कार्यकर्तालाई शनिवार पनि पक्राउ गरिएको छ । सुरक्षा संयन्त्रले राजावादीको हिंसात्मक...