काठमाडौं,२५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।
प्रधानमन्त्री ओली थाइल्याण्डको बैङ्कका भएको बिम्स्टेक सम्मेलनमा भाग लिएर स्वदेश फर्किए पछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।
आजको बैठक नियमित भएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ । बैठकमा नेपाल राष्ट्र बैङ्कमा रिक्त गभर्नर नियुक्तिको विषयमा निर्णय हुन सक्ने बुझिएको छ ।
महाप्रसाद अधिकारीको कार्यकाल सकिएसँगै नेपाल राष्ट्र बैङ्क हिजोदेखि गभर्नरविहीन छ ।
काठमाडौं,२५ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाएका छन् । बैठक दिउँसो ३ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्नेछ ।
प्रधानमन्त्री ओली...
काठमाडाैं,१२ माघ । नेपाली कांग्रेसका पार्टी पदाधिकारी र सरकारमा सामेल मन्त्रीहरूबीचको छलफल सुरु भएको छ। अहिले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा छलफल सुरु भएको प्रमुख...
प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । सोमवार अपराह्न ४ बजे बस्ने गरी मन्त्रिपरिषदको बैठक बोलाएका हुन् ।
मन्त्रिपरिषद् बैठक बस्नुअघि...