काठमाडाैं,१२ चैत । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्।
थापा मंगलबार मन्त्रिपरिस्तरीय निर्णयबाट बोर्डको अध्यक्ष नियुक्त भएका हुन्। उनी यसअघि बोर्डको सदस्य थिए। केही समयअघि मात्रै मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा राघुराज काफ्लेलाई नियुक्त गरिसकेको छ।
काठमाडाैं,१२ चैत । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा चन्द्रबहादुर थापा नियुक्त भएका छन्।
थापा मंगलबार मन्त्रिपरिस्तरीय निर्णयबाट बोर्डको अध्यक्ष नियुक्त भएका हुन्। उनी यसअघि बोर्डको...