काठमाडौं,०८ असार । रामेछापको मन्थली नगरपालिका-६ कुनौरी र वडा–७ भटौली जोड्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुलको बीच भाग (स्ल्याब) भाँचिएको छ। यो घटना आइतबार बिहान भएको हो। यसअघि पनि पुल निर्माणको काम अन्तिम चरणमा पुगेका बेला कुनौरीतर्फ पर्ने एउटा स्ल्याब भाँचिएको थियो।
सडक विभागको पुल शाखाले आर्थिक वर्ष २०७८७९ मा टेन्डर आह्वान गरेपछि कालिका कल्पवृक्ष जेभीले २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा यो पुल निर्माणको ठेक्का पाएको थियो। २०८२ साल भदौभित्र काम सक्ने गरी ठेक्का सम्झौता भएको थियो। यो पुल २३० मिटर लामो र ११ मिटर चौडा रहेको छ।
यो...
काठमाडौं,०८ असार । रामेछापको मन्थली नगरपालिका-६ कुनौरी र वडा–७ भटौली जोड्ने तामाकोशी नदीमा निर्माणाधीन मोटरेबल पुलको बीच भाग (स्ल्याब) भाँचिएको छ। यो घटना आइतबार...