मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

औषधिमा प्रयोग हुने केमिकल...

धादिङ,११ वैशाख । रुपन्देहीको सुनौलीबाट औषधिमा प्रयोग हुने केमिकल काठमाडौँतर्फ जाँदै गरेको ना४ख...

बारामा वरिष्ठ सईले बोकेको...

बारा,११ वैशाख । इलाका प्रहरी कार्यालय अमलेखगन्जका वरिष्ठ सईले बोकेको अटोमेटिक पेस्तोल गायब...

मलेसियामा दुईवटा हेलिकप्टर आकाशमै...

क्वाललम्पुर,११ वैशाख । मलेसियामा नौसेनाको तालिमका क्रममा दुईवटा हेलिकप्टर आकाशमै ठोक्किएर दुर्घटनामा परेका...

सावधान ! प्लाष्टिकको प्रयोगले...

११ वैशाख, काठमाडौं ।  १८५५ मा, अलेक्जेन्डर पार्केसले पार्केसिन पत्ता लगाए । यो...
29.1 C
Kathmandu
41.1 C
Birgunj

तराई मधेस अन्नको भण्डार भएपनि उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखद भएको राष्ट्रपति भण्डारीको भनाइ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर, ३० बैशाख
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा गर्नुभएकोछ । यसअघि बीरगंजबाटै राष्ट्रपति भण्डारीले बेटी पढाऔ बेटी बचाऔ अभियानको उद्घाटन गर्नुभएको थियो ।

- Advertisement -

सीता नवमीको अवसरमा जानकी मन्दिर प्राङ्णमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारील यो अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटोको संज्ञा समेत दिनुभयो ।
तराई मधेस अन्नको भण्डार भएपनि उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखद भएको बताउँदै उहाँले कतिपय सामाजिक विकृति र विसंगति विद्यमान रहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार