शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
शुक्र, मंसिर १५, २०८०
Fri, December 1, 2023
15.1 C
Kathmandu
15.1 C
Kathmandu
22.9 C
Birgunj

तराई मधेस अन्नको भण्डार भएपनि उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखद भएको राष्ट्रपति भण्डारीको भनाइ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर, ३० बैशाख
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ सरकारले सुरु गरेको ‘बेटी पढाऔं, बेटी बचाऔं’ अभियानको प्रशंसा गर्नुभएकोछ । यसअघि बीरगंजबाटै राष्ट्रपति भण्डारीले बेटी पढाऔ बेटी बचाऔ अभियानको उद्घाटन गर्नुभएको थियो ।

- Advertisement -

सीता नवमीको अवसरमा जानकी मन्दिर प्राङ्णमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारील यो अभियानलाई सामाजिक चेतना र जागरणको महत्वपूर्ण पाटोको संज्ञा समेत दिनुभयो ।
तराई मधेस अन्नको भण्डार भएपनि उत्पादन र उत्पादकत्वमा कमी आउनु दुःखद भएको बताउँदै उहाँले कतिपय सामाजिक विकृति र विसंगति विद्यमान रहेको प्रति चिन्ता व्यक्त गर्नुभयो ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -