Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026
Date
बिहि, माघ ८, २०८२
Thu, January 22, 2026

अगुवा कार्यकर्तासँगको अन्तरक्रियाले प्रदीप...

पर्सा — नेकपा एमाले पर्सा क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका उम्मेदवार प्रदीप यादव...

अमेरिकाबाट ८० जना नेपाली...

काठमाडाैँ,०७ माघ । अमेरिकाबाट ८० जना नेपाली नागरिक डिपोर्ट भएका छन्। चाटर्ड विमानमार्फत...

निर्वाचन अवधिभर सोशल मिडिया...

काठमाडौं,०७ माघ । आगामी प्रतिनिधिसभा निर्वाचनको समयमा सामाजिक सञ्जालमार्फत हुन सक्ने दुरुपयोग र...

उच्चस्तरीय चिनियाँ टोली तीनदिने...

काठमाडौँ,०७ माघ । चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका नेपाल प्रमुख झेङ युहा (सरला)...
spot_imgspot_imgspot_img
5.1 C
Kathmandu
10.6 C
Birgunj
spot_img

टीकापुरमा ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ३० बैशाख — कैलालीको टीकापुर नगरपालिका वडान.१ लम्कीपुलमा मंगलबार बिहान ट्रयाक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

 

इँटा बोकेर टीकापुरबाट नारायणपुरतर्फ जाँदै गरेको से १ त १११६ नम्बरको ट्रयाक्टर दुर्घटना हुँदा जानकी गाउँपालिका वडा नं ५ पथरैयाका ३५ वर्षीय चालक धनबहादुर चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरकेको प्रहरीको भनाइ छ ।

ताजा समाचार

थप समाचार