[ndc-today-date]
[ndc-today-date]

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

छिमेकीको भतेर खाँदा १०५ जनाभन्दा बढी बिरामी

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ३ ज्येष्ठ  — पाल्पामा छिमेकीको भतेर खाँदा १०५ जनाभन्दा बढी बिरमी भएका छन् । छिमेकीको १३ औं दिनको पुण्यतिथिमा लगाइएको भतेरमा खाना खाँदा तिनाउ गाउँपालिका ४ सत्यवतीका स्थानीयहरु बिरामी परेका हुन् ।

- Advertisement -

 

त्याहाँ खाना खाएका उनीहरू बुधबारदेखि बिरामी परेका हुन् । आफुहरुलाइ भतेरमा बाँसी भात खुवाएको उनीहरुको आरोप छ ।

- Advertisement -

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार उनीहरुले दुई दिनअघिको बासी भात साथै मासु खाएका थिए । १०५ जना बिरामीमध्ये केहीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।

बिरामी मध्ये दुईको अबस्था गम्भीर भएकाले उनीहरुलाइ आइसियुमा राखेर उपचार गरिँदै छ । अन्य बिरामीहरुलाई भने सामान्य उपचार पछि घर फर्काइएको छ ।

ताजा समाचार

spot_img

थप समाचार