21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
28.1 C
Birgunj

छिमेकीको भतेर खाँदा १०५ जनाभन्दा बढी बिरामी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

वीरगन्ज, ३ ज्येष्ठ  — पाल्पामा छिमेकीको भतेर खाँदा १०५ जनाभन्दा बढी बिरमी भएका छन् । छिमेकीको १३ औं दिनको पुण्यतिथिमा लगाइएको भतेरमा खाना खाँदा तिनाउ गाउँपालिका ४ सत्यवतीका स्थानीयहरु बिरामी परेका हुन् ।

- Advertisement -

 

- Advertisement -

त्याहाँ खाना खाएका उनीहरू बुधबारदेखि बिरामी परेका हुन् । आफुहरुलाइ भतेरमा बाँसी भात खुवाएको उनीहरुको आरोप छ ।

तिनाउ गाउँपालिकाका अध्यक्ष ओमबहादुर घर्तीमगरका अनुसार उनीहरुले दुई दिनअघिको बासी भात साथै मासु खाएका थिए । १०५ जना बिरामीमध्ये केहीको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको छ ।

बिरामी मध्ये दुईको अबस्था गम्भीर भएकाले उनीहरुलाइ आइसियुमा राखेर उपचार गरिँदै छ । अन्य बिरामीहरुलाई भने सामान्य उपचार पछि घर फर्काइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -