Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

सार्वजनिक भयो रेशमी रुमाल

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौ – सभ्यता ईन्टरटेन्मेन्टको ब्यानमा निर्माण भएको रेशमी रुमाल नामक म्युजिक भिडियो सार्वजनिक भएको छ । राजेश श्रेष्ठद्धारा निर्देशित रेशमी रुमाल नामक म्युजिक भिडियोमा सभ्यता गिरी तथा सन्तोष हिमाङ्ग फिचरिङ्ग छन् ।

रेशमी रुमालमा वरिष्ठ गायिका ज्ञानु राणाको शब्द, संगीत र स्वर रहेको छ । नृत्य निर्देशक चन्द्र तामाङ,सम्पादन,तेन्जिङ लामा र छायाङकन तिलक रिजालको रहेको छ।

भिडियोमा फिचरिङ्ग सभ्यता गिरी एक सफल नायिका पनि हुन् । उनले नेपाली कथानक चलचित्र यो माया कस्तो माया, लघु चलचित्र पन्ना नं २ मा अभिनय पनि गरिसकेकी छिन् ।

साथै उनले भारतिय टेलिसिरियल क्राईम पेट्रोल, सावित्री देवि कलेज एण्ड हस्पिटलमा पनि अभिनय गरिसकेकी छिन् ।

ताजा समाचार

थप समाचार