spot_img

पकडियामा एक जनाको करेन्ट लागेर मृत्यु

spot_img
spot_img

बीरगंज, ३ जेठ  –  पर्साको पर्सागढि नगरपालिका वाड न ३ पकडियामा एक जनाको करेन्ट लागेर मृत्यु भएको छ ।

पकडिया निवासिस डोमनि माझी का ३२छोरा बर्षीय छोरा कुमार माझी को आज बिहान घरमै करेन्ट लागेर घाइते भएका थिए ।

घाइते माझीको उपचारकाको क्रममा बिरगंज हस्पिटल ल्याउने क्रममा बाटोमै मृत्यु भएको थियो ।

मृतकको शब पोस्टमार्टम गरी आफन्तलाइ जिम्म लगाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक मान बहादुर राइले जानकारी दिनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय