शनिबार, असार ८, २०८१
Sat, June 22, 2024

परराष्ट्रमन्त्री श्रेष्ठ आज इरान...

८ असार, काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ आज इरान जाने भएका...

नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा

८ असार, चितवन । पहिरोका कारण अवरुद्ध नारायणगढ–मुग्लिन सडक दुईतर्फी सञ्चालनमा आएको छ...

क्यानडामा हुने ग्लोबल टी-२०...

८ असार, काठमाडौं । नेपालका तीन क्रिकेटरले क्यानडामा हुने ग्लोबल टी-२० प्रतियोगिता खेल्ने...

पाँच प्रदेशमा मनसुनको प्रभाव...

८ असार, काठमाडौं । देशका पाँचवटा प्रदेशमा मनसुनको प्रभाव रहेको छ । कोशी...
26.1 C
Kathmandu
33.3 C
Birgunj

१२ हजार कुखुराका चल्ला सहित पाँच जना पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज जेठ ७ — बारा प्रहरीले १२ हजार कुखुराका चल्ला सहित पाँच जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बंकुल टोल स्थित सडकमा चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई कुखुराका चल्ला सहित नियन्त्रणमा लिएको हो ।

- Advertisement -

पक्राउ पर्नेमा गाडी चालक निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने ३४ बर्षीय उदय कुमार अस्थानी मगर, वडा नम्बर ८ बस्ने २३ बर्षीय दिनेश गौतम र कामदारहरु वडा नम्बर ९ बस्ने २४ बर्षीय धर्म बहादुर अधिकारी, ३३ बर्षीय अशोक न्यौपाने, र वडा नम्बर ७ बस्ने २६ बर्षीय विरेन्द्र आचार्य रहेका छन ।

नेपालबाट ना.४ च. ७५७६ र ना. ४ च.६१५१ नम्बरको पिकअप बोलेरो गाडीमा लोड गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएका प्रहरी टोलीले अवैध कुखुराको चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार