[ndc-today-date]
[ndc-today-date]

बीरगन्ज महानगरमा जनसम्पर्क सल्लाहकारको...

बीरगन्ज,०८ जेठ । बीरगन्ज महानगरपालिकाले सञ्चार तथा जनसम्पर्कलाई थप व्यवस्थित र प्रभावकारी बनाउन...

एनसीएचएलको अध्यक्षमा चेतप्रसाद उप्रेती...

काठमाडौं,०८ जेठ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको सञ्चालक समितिको अध्यक्ष पदमा नेपाल राष्ट्र...

रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा...

दोलखा,०८ जेठ । रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्...

राजावादीको आन्दोलनमाथि नै प्रतिबन्ध...

काठमाडौं,०८ जेठ । राजसंस्थाको पुनःस्थापनाको पक्षमा जुट्दै गरेका राजावादीहरूको आन्दोलनमाथि सरकारले कडा निगरानी...
spot_imgspot_imgspot_img
26.1 C
Kathmandu
36.3 C
Birgunj
spot_imgspot_imgspot_img

१२ हजार कुखुराका चल्ला सहित पाँच जना पक्राउ

spot_imgspot_img
spot_img

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज जेठ ७ — बारा प्रहरीले १२ हजार कुखुराका चल्ला सहित पाँच जनालाई पक्राउ गरेको छ । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर ९ बंकुल टोल स्थित सडकमा चेकजाँच गर्ने क्रममा प्रहरीले उनीहरुलाई कुखुराका चल्ला सहित नियन्त्रणमा लिएको हो ।

- Advertisement -

पक्राउ पर्नेमा गाडी चालक निजगढ नगरपालिका वडा नम्बर ९ बस्ने ३४ बर्षीय उदय कुमार अस्थानी मगर, वडा नम्बर ८ बस्ने २३ बर्षीय दिनेश गौतम र कामदारहरु वडा नम्बर ९ बस्ने २४ बर्षीय धर्म बहादुर अधिकारी, ३३ बर्षीय अशोक न्यौपाने, र वडा नम्बर ७ बस्ने २६ बर्षीय विरेन्द्र आचार्य रहेका छन ।

नेपालबाट ना.४ च. ७५७६ र ना. ४ च.६१५१ नम्बरको पिकअप बोलेरो गाडीमा लोड गरी भारत तर्फ लैजाँदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएका प्रहरी टोलीले अवैध कुखुराको चल्लासहित उनीहरुलाई पक्राउ गरेको हो ।

ताजा समाचार

spot_img

थप समाचार