Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026
Date
मङ्ल, माघ ६, २०८२
Tue, January 20, 2026

पर्सा – १ मा...

वीरगञ्ज । पर्सा निर्वाचन क्षेत्र नं. १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले...

मन्त्री जगदीश खरेल रास्वपाबाट...

काठमाडौँ,०५ माघ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल रास्वपाबाट प्रतिनिधिसभा...

पोखराबाट दुर्गा प्रसाईं पक्राउ

पोखरा,०५ माघ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा...

बारामा नेकपाले टुंग्यायो उम्मेदवार,...

बारा,०५ माघ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले बाराका चारवटै निर्वाचन क्षेत्रमा आफ्नो उम्मेदवार...
spot_imgspot_imgspot_img
8.2 C
Kathmandu
14.5 C
Birgunj
spot_img

कांग्रेसका सीहोर जिल्ला अध्यक्षको चुनावी नतिजा देखेपछी हर्ट अट्याक बाट मृत्यु

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, ९ जेठ— मध्य प्रदेशको एक मतगणना केन्द्रमा सीहोर जिल्ला कांग्रेस अध्यक्ष रतन सिंह ठाकुरको चुनावी नतिजा देखेपछी हर्ट अट्याक बाट मृत्यु भएको छ ।

रतन सिंह ठाकुर चुनावी नतिजा हेर्न मतगणना केन्द्रमा पुगेको बेला अचानक बेहोस भएर ढलेका थिए ।

कांग्रेस जिल्ला अध्यक्ष रतन ठाकुर आफ्नो टिमसग मतगणना केन्द्रमा गएर नतिजा देख्नेबित्तिकै कुर्सीबाट लडेका थिए । तत्काल अस्पताल लगेपनि उनको मृत्यु भएको भातीय संच्चारमाध्यमले जनाएका छन् ।

ताजा समाचार

थप समाचार