जीवन विकास बैंकमा गोली चल्यो, गच्छादार घाइते May 26, 2019 0 152 Nepal Post Daily धरान । धरानस्थित जीवन विकास बैंकमा गोली चलेको छ । अज्ञात समूहको गोली लागेर बैंकका कर्मचारी शम्भुप्रसाद गच्छदार घाइते भएका छन् । बैंकमा रहेको केही रकम लुटिएको छ । बैंकमा लुटेरा समूहले गोली चलाएको भनिएपनि पूर्ण विवरण आउन बाँकी छ । ताजा अपडेट उजुरीकै आधारमा कसैको चरित्रहत्या गर्न मिल्दैन : गृहमन्त्री गुरुङ अमेरिकाले नेपाली नागरिकको टीपीएस सुविधा खारेज गर्यो, अमेरिका बस्न जोखिम धनुषामा खैरो हिरोइनसहित एक युवक पक्राउ वीरगन्जको नालामा मृत भेटिएका पुरुषको पहिचान खुल्यो अदालतको आदेशबारे पत्र नआएको भन्दै टेलिकम भवनमा चल्यो डोजर चितवनको फायर क्लबमा दुई समूहबीच कुटपिट, चारजना घाइते लोकप्रिय सालोम सेकेन्डरी स्कुलमा भव्य पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न जग्गाधनीको हक मिचेर सडक निर्माण नगर्न सर्वोच्चको निर्देशन विष्णु पौडेलको बालुवाटारको जग्गा जफत हुँदैनः भूमिसुधारमन्त्री अर्याल श्रीलङ्काका एक उच्च रक्षा अधिकारीद्वारा राजीनामा इंग्लिस प्रिमियर लिगकाे शीर्ष स्थानमा लिभरपुल, हर्डल्सफिल्डमाथि पाँच-शून्यको सानदार जित प्रतिबन्धित औषधि सेवन गरेकाे क्रिकेटर एलेक्स ठहर : कुनै पनि क्रिकेट म्याच खेल्न नपाउने ‘जलवायु परिवर्तनको अन्यायपूर्ण भारको मुख्य शिकार महिला र विपन्न समूदाय’ : राष्ट्रपति भण्डारी कक्षा ११ र १२ को परीक्षाको सम्पूण तयारी पूरा