25.1 C
Kathmandu
Friday, September 30, 2022
24.1 C
Kathmandu
31.7 C
Birgunj

अनामनगर विष्फोट : विप्लवका विद्यार्थी नेता घाइते अवस्थामा पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं । काठमाडौंको अनामनगरमा भएको बम विष्फोटस्थलबाट नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विद्यार्थी नेता रविन केसी पक्राउ पक्राउ परेक छन् ।उनलाई प्रहरीले घाइते अवस्थामा पक्राउ गरेको हो ।
नेकपा निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिचन्द्र क्याम्पस इकाई कमिटीका अध्यक्ष समेत रहेका केसीको अहिले राजधानीको वीर अस्पतालमा उपचार भैरहेको प्रहरीले जानकारी दिएको छ ।

- Advertisement -

सो विष्फोटमा परेर लोकमञ्जरी कार्की निधन भएको समेत प्रहरीले जनाएको छ । घटनामा १ जना घाइते भएको जनाइएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -