Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026
Date
बुध, माघ ७, २०८२
Wed, January 21, 2026

सर्लाहीमा १३३ जनाको उम्मेदवारी,...

सर्लाही । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सर्लाहीका चारै निर्वाचन...

बारा–३ मा हेवीवेट नेताहरूलाई...

वीरगञ्ज । बारा निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि राजनीतिक प्रतिस्पर्धा...

बाराका ४ क्षेत्रमा ११२...

बारा, ६ माघ। फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बारा जिल्लाका...

नेपालको सार्वजनिक ऋण २८...

काठमाडौं । नेपालको कूल सार्वजनिक ऋण २८ खर्ब रुपैयाँ नाघेको छ। चालू आर्थिक...
spot_imgspot_imgspot_img
6.2 C
Kathmandu
12.1 C
Birgunj
spot_img

देशभर २३ ठाउँमा शंकास्पद वस्तु फेला, कहाँ कस्तो छ अवस्था ? [सूचीसहित]

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जेठ १३, २०७६ काठमाडौं – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले आह्वान गरेको नेपाल बन्दले देशका विभिन्न जिल्लामा प्रभाव पारेको छ ।

आइतवार विप्लव समूहले राजधानीका विभिन्न ठाउँमा बम विस्फोट गराएसँगै राजधानी काठमाडौं लगायत देशैभर त्रास सिर्जना भएको छ ।

धादिङ, तनहुँ, मोरङ, स्याङ्जा, धादिङ, दार्चुला कास्की, काठमाडौं लगायत देशका विभिन्न ठाउँमा सोमवार पनि शंकास्पद वस्तु भेटिएका छन् ।

हेर्नुहोस् सूची :-

 

ताजा समाचार

थप समाचार