spot_img

विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध छ : गृहमन्त्रि थापा

spot_img
spot_img

कठमाण्डौ, १४ जेठ – गृहमन्त्री रामबहादुर थापा (बादल) ले नेकपा विप्लव समूहलाई मुलधारमा ल्याउन सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

राजधानीमा भएको श्रृंखलावद्ध बम विस्फोटबारे सोमबार संसदलाई जानकारी दिँदै गृहमन्त्री थापाले विप्लव समूहका हिंसात्मक गतिविधि नियन्त्रण गरिने बताउनुभएका हो ।

राजधानीमा भएका अधिकांश घटनामा आम नागरिक नभई विप्लव समूहकै कार्यकर्ताको मृत्यु भएको उहाँले बताउनुभयो ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय