मङ्लबार, बैशाख ११, २०८१
Tue, April 23, 2024

पर्साको जीतपुरमा नेपाली कांग्रेसको...

बीरगन्ज,११ वैशाख । पर्साको जिराभवानी गाउँपालिका ३ जीतपुरमा मङ्गलबार नेपाली कांग्रेसको कार्यकर्ता प्रशिक्षण...

ह्युम्यान राइट्स वाचले कतारका...

काठमाडाैं,११ वैशाख । मंगलबार अपरान्ह नेपालमा अवतरण गर्न लागेका कतारका अमिर शेख तमिम...

कतारका राजा थानीको स्वागतका...

काठमाडौं,११ वैशाख । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने...

बागलुङकाे १५ वनको आगलागी...

बागलुङ,११ वैशाख । बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक वनमा गत फागुनको ९...
29.1 C
Kathmandu
41.1 C
Birgunj

बालक अपहरणपछि हत्या गर्ने अभियुक्त भाग्न खोज्दा प्रहरीद्वारा गोलि प्रहार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १५ जेठ — प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले मंगलवार राति बालक अपहरणपछि हत्या घटनामा पक्राउ परेका अभियुक्त भाग्न खोजेपछि गोली चलाएको छ ।
वीरगञ्जमा जेठ १० गते शुक्रवार भएको बच्चा अपहरण घटनाका अभियुक्त भाग्न खोजेपछि गोली प्रहार गरेर पुनः पक्राउ गरिएको छ ।
पक्राउ परेका अभियुक्त विकास शर्मा, सिकिन्दर भाग्न खोजेपछि गोली प्रहार गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले बताउनुभयो । उहाँका अनुसार वीरगञ्जका शम्भु शाहका ८ वर्षीय छोरा करन शाहको अपहरणपछि हत्या घटनामा छानबिन भइरहेको छ । घटनामा रामदिनेश महतो समेत पक्राउ परेका छन् ।

- Advertisement -

बालकका बुवा शम्भु शाहसँगको रिसइबीका कारण विकास शर्माको समूहले बालकको अपहरणपछि हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रहरीले बालकको शव फेला पारिसकेको छ । प्रहरीले घटना अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार