मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
मङ्ल, अशोज १६, २०८०
Tue, October 3, 2023
19.4 C
Kathmandu
19.4 C
Kathmandu
23.7 C
Birgunj

बालक अपहरणपछि हत्या गर्ने अभियुक्त भाग्न खोज्दा प्रहरीद्वारा गोलि प्रहार

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगंज, १५ जेठ — प्रदेश प्रहरी कार्यालय जनकपुरको टोलीले मंगलवार राति बालक अपहरणपछि हत्या घटनामा पक्राउ परेका अभियुक्त भाग्न खोजेपछि गोली चलाएको छ ।
वीरगञ्जमा जेठ १० गते शुक्रवार भएको बच्चा अपहरण घटनाका अभियुक्त भाग्न खोजेपछि गोली प्रहार गरेर पुनः पक्राउ गरिएको छ ।
पक्राउ परेका अभियुक्त विकास शर्मा, सिकिन्दर भाग्न खोजेपछि गोली प्रहार गरिएको प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख डीआईजी हरिबहादुर पालले बताउनुभयो । उहाँका अनुसार वीरगञ्जका शम्भु शाहका ८ वर्षीय छोरा करन शाहको अपहरणपछि हत्या घटनामा छानबिन भइरहेको छ । घटनामा रामदिनेश महतो समेत पक्राउ परेका छन् ।

- Advertisement -

बालकका बुवा शम्भु शाहसँगको रिसइबीका कारण विकास शर्माको समूहले बालकको अपहरणपछि हत्या गरेको हुन सक्ने प्रहरीले जनाएको छ ।
प्रहरीले बालकको शव फेला पारिसकेको छ । प्रहरीले घटना अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -