spot_img

हंगेरीको डेन्यूब नदीमा डुंगा पल्टिँदा कम्तीमा सात जनाको मृत्य, १९ जना बेपत्ता

spot_img
spot_img

१६ जेठ  — हंगेरीको राजधानी बुडापेस्टको डेन्यूब नदीमा डुंगा पल्टिँदा कम्तीमा सात जनाको
मृत्यु भएको छ भने १९ जना अँझै बेपत्ता रहेको अन्तराष् स्थानीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

डुंगामा ३३ जना मानिसहरु सवार डुंगालाई अर्काे डुंगाले ठक्कर दिएको थियो ।

डेन्यूब नदी पर्यटकहरुका लागि एक आकर्षक गन्तव्य हो । डुंगामा ४५ जनाको क्षमता रहेको अधिकारीहरुले जनाएका छन् ।

दक्षिण कोरियाको विदेश मन्त्रालयले १९ जना कोरियाली नागरिक हराइरहेको र उद्धारका लागि एक टोली पठाइने बताएको छ ।

डेन्यूब नदीमा हराइरहेका मानिसहरुको खोजी कार्य जारी रहेको छ ।

spot_img
spot_img

ताजा अपडेट

लोकप्रिय