शुक्रबार, बैशाख १४, २०८१
Fri, April 26, 2024

पर्साका विभिन्न् सरकारी ...

बीरगन्ज,१४ वैशाख । सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाको मागका साथ पर्साका २ सय...

रेशमको मुद्धामा मिसिल झिकाउन...

काठमाडौं,१४ वैशाख । नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशमलाल चौधरीले नाउपाकी...

वैशाख १६ गते विभिन्न...

काठमाडौं,१४ वैशाख । सरकारले आइतबार देखि ७ जिल्लामा हात्तीपाइलेविरुद्धको औषधि खुवाउने भएको...

सिरहामा आमाले ५ वर्षीया...

बीरगन्ज,१४ वैशाख । सिरहामा आमाले आफ्नै ५ वर्षीया नाबालक छोराको हत्या गरी...
30.1 C
Kathmandu
43.4 C
Birgunj

मौसम : देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ । शुक्रबार दिउँसोको मौसममा देशभर सामान्य देखि पूर्ण बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम बदलीका कारण केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

- Advertisement -

प्रदेश १ , प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना पनि रहेको छ । शुक्रबार राति देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ ,बागमती प्रदेश र प्रदेश ५ का एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

अहिले बिहानी पख देशभर सामान्य देखि पूर्ण बदली भई केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ । हाल मनसुनको न्युन चापीय रेखा औसत भन्दा माथि र नेपाल भन्दा दक्षिण तर्फ अवस्थित छ तथा पश्चिम बंगालमा न्युन चापिय क्षेत्र अवस्थित रहेको महाशाखाले जनाएको छ ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार