शुक्रबार, बैशाख १४, २०८१
Fri, April 26, 2024

डढेलो नियन्त्रणमा सरकार ...

१४ वैशाख, काठमाडौं।  नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले दिनानुदिन डढेलोका घट्ना बढेपनि यसको नियन्त्रण...

५६ प्रतिशत पर्यटक बढे...

१४ वैशाख, रियाद । साउदी अरबले तेलमा आफ्नो निर्भरता कम गर्न पर्यटनलाई निरन्तर प्रवर्द्धन...

आइपिएलमा विस्फोटक ब्याटिङ, कसरी...

१४ वैशाख, काठकाडौं। विश्वकै सर्वाधिक आकर्षक क्रिकेट प्रतियोगिता आइपिएलमा यो वर्ष रनको वर्षा...

आईपीएलमा हैदरावादमाथि आरसिबीको जित

१४ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) मा सनराइजर्स हैदराबादमाथि रोयल च्यालेन्जर्स...
16.1 C
Kathmandu
26.3 C
Birgunj

११ वर्षिय बालिकालाई जबर्जस्ती करण गर्ने फरार अभियुक्त रौतहट प्रहरीको नियन्त्रणमा

सिफारिस

बीरगन्ज, ९ मंसिर ।  जिल्ला प्रहरी कार्यालय रौतहटले ११ वर्षिय बालिकालाइ जबर्जस्ती करणी गरी ४ वर्षदेखी फरार रहेका एक युवकलाई पक्राउ गरेको छ ।

- Advertisement -

बालिकालाइ जबर्जस्ती करणी गरी फरार रहेका रौतहटको बृन्दावन नगरपालिका वडा न. ४ बस्ने ३२ बर्षका नागेश्वर राय यादवलाई प्रहरीले पक्राउ गरेको हो । यादवले २०७३ साल फागुन ०९ गते बालिकालाइ जबर्जस्ती करणी गरेका थिए ।

यादवलाई जिल्ला प्रहरी कार्यालय तथा ईलाका प्रहरी कार्यालय समनपुरबाट खटिएको प्रहरी टोलीले गढीमाई नगरपालिका वडा न. १ स्थित बागमती नदि बाँध सडकखण्डबाट पक्राउ गरेको हो ।

- Advertisement -

ना ६४ प ४५०३ नम्बरको मोटरसाईकलसहित पक्राउ परेका यादवलाइ जिल्ला अदालत गौरमा उपस्थित गराईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार