शुक्रबार, बैशाख १४, २०८१
Fri, April 26, 2024

पहिलो पटक हुम्ला पुगे...

१४ वैशाख, हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम सिमकोटमा...

यातायात क्षेत्रमा देखिएका समस्या...

१४ वैशाख, बारा । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले यातायात क्षेत्रमा देखिएका समस्या...

भोलिदेखि नेपाल र वेस्ट...

१४ वैशाख, काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोली र वेस्ट इन्डिजको ‘ए’ टोलीवीचको...

वीरगञ्जमा बालसुधारका तीनसहित ६...

१४ वैशाख, वीरगञ्ज । पर्साको बालसुधारगृहमा रहेका तीन जनासहित छ जना कैदीबन्दीले कक्षा...
19.1 C
Kathmandu
27.8 C
Birgunj

‘साइबर सेना’ अबदेखि ‘साइबर सर्कल’मा परिणत भएको ओलीको घोषणा [तस्बिरमा हेर्नुहोस्]

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

साइबर सेनाको नाम फेरेर एमाले अध्यक्ष केपी शर्मा ओलीले साइबर सर्कल घोषणा गरेका छन् । युवा संगठनअन्तर्गत रहेको साइबर सेनाको नाम परिवर्तन गरिएको हो ।

- Advertisement -

एमाले युवा नेता महेश बस्नेतको प्रस्तावमा ‘साइबर सेना’को नाम परिवर्तन गरिएको बताइएको छ । सेना शब्दले द्वन्द्व र हिंसाको अर्थ दिएकाले नाम परिवर्तन गरेर गरिएको एमाले अध्यक्ष ओलीले बताए ।

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार