बिहिबार, बैशाख ६, २०८१
Thu, April 18, 2024

एनआईटीबीएलले नेपालको आयात निर्यातमा...

बीरगन्ज,०६ वैैशाख । इन्टर मोडल यातायात विकास समिति (एनआईटीबीएल) ले नेपालको आयात निर्यातमा...

बीरगन्जको महाविरस्थान स्थित १...

बीरगन्ज,०६ वैशाख । पर्सा प्रहरीले बीरगन्जको महाविर स्थान नजिक एक गोदाममा छापा मारी...

चितवनमा ट्रक र म्याजिक...

चितवन,०६ वैशाख । चितवनमा विपरीत दिशातर्फबाट आएको ट्रकमा म्याजिक गाडी ठोक्किँदा १७ जना...

लागूऔषधसहित २ जना पक्राउ

काठमाडौं,०६ वैशाख । महोत्तरी र बाराबाट अवैध लागूऔषधसहित २ जना पक्राउ परेका...
23.1 C
Kathmandu
31.1 C
Birgunj

वीर अस्पतालका दश चिकित्सकसहित २६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं- वीर अस्पतालका दश चिकित्सकसहित २६ जना स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन्। चिकित्सक, नर्सिङ स्टाफ, क्लिनर लगायत २६ जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

- Advertisement -

स्वास्थ्यकर्मीमा कोरोना संक्रमण भएपनि तत्काल अस्पतालको सेवा भने प्रभावित नभएको अस्पतालका निमित्त कार्यकारी अधिकृत डा भूपेन्द्र बस्नेतले बताए। तर यसरी स्वास्थ्यकर्मीहरु संक्रमित हुँदै गए अस्पतालको सेवा प्रभावित हुन सक्ने उनले बताए।

स्वास्थ्य सेवालाई प्रभावित हुन नदिन स्वास्थ्यकर्मीहरुको ड्युटी परिमार्जन गर्दै सिफ्ट अनुसार गर्ने तयारी भएको उनले बताए। उनले भने, ‘अहिलेसम्म स्वास्थ्य सेवामा प्रभाव परेको छैन। तर प्रभाव पार्न सक्ने भएकाले सिफ्ट अनुसार ड्युटी गराउने की, नन अरजेन्ट सेवालाई अलि कम गर्नुपर्छ की भनेर सोच्नुपर्छ।’

- Advertisement -
Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार