शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
शुक्र, जेष्ठ १९, २०८०
Fri, June 2, 2023
28.8 C
Kathmandu
24.9 C
Kathmandu
34.9 C
Birgunj

नेपालमा कोरोनाविरुद्धको ३ करोड डोज खोप लगाइयो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१३ माघ । नेपालमा आजसम्म कोरोनाभाइरसविरुद्धको ३ करोडभन्दा बढी डोज खोप लगाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज अपरान्ह दिएको जानकारीअनुसार ३ करोड ४ लाख ७५ हजार ५८९ डोज खोप लगाइएको छ ।

- Advertisement -

जसमा १ करोड ६४ लाख ५८ हजार ४७५ पहिलो मात्रा, १ करोड ३७ लाख ३४ हजार ३९० पूर्ण मात्रा र २ लाख ८२ हजार ७२४ अतिरिक्त मात्रा लगाइएको मन्त्रालयको विवरणमा उल्लेख छ ।

नेपालमा ४ करोड २० लाख ४९ हजार ६४० डोज खोप आएको हुँदा ३ करोड ४ लाख ७५ हजार ५८९ डोज खोप लगाइएकाले अब १ करोड १५ लाख ७४ हजार ५१ डोज खोप बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा ५ लाख ५४ हजार ५६६ डोज खोप लगाइएको मन्त्रालयले जानकारी दिएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -