22.1 C
Kathmandu
Sunday, July 3, 2022
22.1 C
Kathmandu
28.2 C
Birgunj

धनुषा : धनौजी मतगणना स्थल तनावग्रस्त

सिफारिस

जनकपुरधाम, जेष्ठ २ । धनुषाको धनौजीको मतगणना स्थल तनावग्रस्त बनेको छ ।

- Advertisement -

मतगणना विवादको विषयलाई लिएर तनाब भएको हो ।

- Advertisement -

प्रहरीमाथि आन्दोलनकारीले ढुंगामुढा समेत गरेको छ ।

अवस्था नियन्त्रणमा लिन प्रहरीले केहि सेल अश्रूग्यास र ५ राउन्ड हवाई फायर गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

एकजना प्रहरी समान्य घाइते भएको जनाइएको छ ।

भित्र मतगणना भने समान्य रुपले भइरहेको प्रहरीले जनाएको छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -