शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
शुक्र, जेष्ठ २६, २०८०
Fri, June 9, 2023
24.1 C
Kathmandu
26.1 C
Kathmandu
37.9 C
Birgunj

लोसपा मधेस प्रदेश संसदीय दलको बैठक बस्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०१ असार । लोकतान्त्रिक समाजवादी पार्टी मधेश प्रदेशसभा संसदीय दलको बैठक बस्दैछ ।

- Advertisement -

मधेश प्रदेश सरकारले आज सार्वजनिक गर्न लागेको आर्थिक वर्ष २०७९/८० बजेटबारे छलफल गर्न बैठक बोलाइएको संसदीय दलका नेता जितेन्द्र सोनलले बताए । प्रदेश सरकारले आज ४ बजे सार्वजनिक गर्न लागेको अगामी आर्थिक वर्षको बजेट कार्यक्रममा पार्टीका सम्पूर्ण मधेश प्रदेशका सांसदलाई उपस्थितिका लागि आग्रह गर्ने उनले बताए ।

‘बजेट आउनु नियमित प्रकृया हो, त्यो कसरी प्रस्तुत भइरहेको छ, बजेटमा कुन–कुन विषय आइरहेका छन्, ती कुरामा विशेष ध्यान दिइन्छ’ उनले भने ।

- Advertisement -

प्रदेश सरकारले ल्याउन बजेटलाई लोसपाले सुक्ष्म अध्ययन गरि त्यसबारे आफ्नो प्रतिकृया दिने र त्यसका लागि संसदमै उपस्थित भएर बजेटको बारेमा बुझ्न सबै सांसदलाई अनिवार्य उपस्थितिका लागि भन्ने सोनलले बताए ।

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार

- Advertisement -