21.1 C
Kathmandu
Monday, June 27, 2022
21.1 C
Kathmandu
27.7 C
Birgunj

सेवाग्राहीलाई अभद्र गाली गर्ने सुब्बा पक्राउ

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०९ असार । सेवाग्राहीलाई गाली गर्ने लहानस्थित रामकुमार सारडा उमाप्रसाद मुरारकका (राउ) स्मारक अस्पतालका एक कर्मचारी पक्राउ परेका छन् ।

- Advertisement -

नायब सुब्बा बासुदेव महतो पक्राउ परेका हुन् । सेवाग्राहीमाथि दुर्व्यवहार र अश्लील गाली गरेको आरोपमा उनलाई प्रहरीले पक्राउ गरेको डीएसपी कुमार मैनालीले बताए ।

- Advertisement -

सेवा सुस्त भएको भन्दै एक सेवाग्राहीले नासु महतोसँग गुनासो गर्न जाँदा सामान्य भनाभन भएको थियो ।

सो क्रममा उनले अभद्र गालीगलौज गर्दै दुर्व्यवहार गरेका थिए । सो भिडियो अहिले समाजिक सञ्जालमा भाइरहल भइरहेको छ । ती कर्मचारीलाई कडा कारबाही हुनुपर्ने माग उठिरहेको छ ।

- Advertisement -spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -