22.1 C
Kathmandu
Wednesday, June 29, 2022
22.1 C
Kathmandu
26.2 C
Birgunj

बीरगन्ज महानगरद्वारा ३ अर्ब ३३ करोड ६३ लाखको बजेट प्रस्तुत

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,१० असार । बीरगन्ज महानगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०७९–८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०७९–८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।

- Advertisement -

शुक्रबार बीरगन्जमा आयोजित नगरसभामा उपप्रमुख आलमले चालूतर्फ रु २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार गरि जम्मा रु ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -