26.1 C
Kathmandu
Thursday, September 29, 2022
27.1 C
Kathmandu
32.9 C
Birgunj

केपी ओली शनिवार धनुषा आउँदै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

जनकपुर,०६ असाेज । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शनिवार धनुषा आउन लागेका छन् । विभिन्न पार्टीका नेता तथा कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउन अध्यक्ष ओली धनुषाको विदेह नगरपालिका तिनकोरीया चौकमा आउन लागेका हुन् ।

- Advertisement -

लोकतान्तत्रीक समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियासहितका नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराउनका लागि अध्यक्ष ओली केही दिनकै अन्तरालमा धनुषा दोस्रो पटक आउन लागेका हुन् ।

- Advertisement -

यस अघि उनी जनकपुरधाममा आएर जसपाका प्रतिनिधिसभा, प्रदेशसभा सदस्य, नेपाली कांग्रेसका पूर्व जिल्ला उपसभापतिसहितका नेता तथा कार्यकर्ताहरुलाई प्रवेश गराएका थिए ।

आगामी मंसिर ४ मा हुने निर्वाचनको मिति नजिकिँदै गर्दा नेता तथा कार्यकर्ताहरु दल परिवर्तनलाई तिव्रता दिएका छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -