9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
18.6 C
Birgunj

एमालेमा बिद्रोह हुनसक्ने पुर्वमाओबादी नेतहरुको चेतावनी

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौं,१२ असाेज-  नेकपा एमालेले निर्वाचनमा आयोगमा बुझाएको समानुपातिक सूचीलाई लिएर पार्टीभित्र असन्तुष्टि बढेको छ ।
पार्टी अध्यक्ष केपी ओलीले आफ्नो गुटका नेताहरुसँग मात्रै छलफल गरेर सूची पठाएपछि माओवादी समूहका नेताहरुले खुला रुपमै असन्तुष्टि पोख्न थालेका छन्  ।

- Advertisement -

ओलीले परामर्श नै नगरी समानुपातिक सूची बनाएको भन्दै पूर्वमाओवादी नेताहरुले असन्तुष्टि जनाएका हुन् । उनीहरुले आफूहरुसँग सल्लाह नै नगरी अध्यक्ष ओलीले आफ्नो पोल्टाका मान्छेलाई सूचीमा राखेको भन्दै रुष्ट बनेका छन् ।

एक पूर्वमाओवादी पदाधिकारीले भने, ‘समानुपातिकको सूची बनाउँदा अध्यक्षले हामीसँग परामर्श नै गर्नु भएन । उहाँले आफ्नो खल्तीका मान्छेहरु मात्र सूचीमा राख्नुभएको छ ।’ ओलीले निर्वाचन आयोगमा समानुपातिकको सूची बनाउनअघि परामर्श गर्नु परको कुरा भएको भन्दै एक शब्दसमेत नसोधेको उनको भनाइ छ ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -