9.1 C
Kathmandu
Friday, December 2, 2022
9.1 C
Kathmandu
18.6 C
Birgunj

प्रेस सेन्टरको आयोजनामा दशैंको शुभकामना आदानप्रदान कार्यक्रम

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज, ११ असोज-प्रेस सेन्टरको आयोजनामा बीरगन्जमा बुधबार दशैंको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

- Advertisement -

प्रेस सेन्टर, पर्साका अध्यक्ष दिपक गौतमको अध्यक्षतामा भएको सो शुभकामना कार्यक्रममा प्रेस सेन्टरका केन्द्रिय उपाध्यक्ष गोबिन्द देवकोटा, प्रेस सेन्टरका केन्द्रिय सदस्य निरज पिठाकोटे, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य केसी लामिछाने, पत्रकार महासंघ प्रदेश महासचिव श्याम बन्जारा, नेपाल पत्रकार महासंघ अध्यक्ष अनुप तिवारी, समाजवादी प्रेस संगठन नेपाल पर्साका अध्यक्ष मनोज पटेल लगायतले सो अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।

शुभकामना साटासाटसँगै वक्ताले पर्साको पत्रकारिताको प्रवृति बदल्नुपर्नेमा जोड दिएका थिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -