21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

पूर्वमन्त्री प्रदिप यादवले मतदान गरे

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,४ मंसिर – पर्सा निर्वाचन क्षेत्र नं. १ का प्रतिनिधि सभा सदस्य उम्मेवार एवं पूर्वमन्त्री प्रदिप यादवले मतदान गरेका छन् । यादवले बीरगन्ज महानगरपालिका वडा नं. २२ मनियारीमा रहेको मतदान केन्द्रमा मत हाल्न बिहान करिब ७ः३० बजे पुगेका थिए । उनले मनियारको नेपाल राष्ट्रिय आधारभुत बिद्यालय मनियारी केन्द्रमा मदान गरेका छन् ।

- Advertisement -

मतदान गरिसकेपछि यादव केही बेर मतदान केन्द्रमै रुकेका थिए । मतदान केन्द्रको अवस्थाको बिषयमा स्थानियहरुसँग भलाकुसारी गिरी यादव केही बेरमै केन्द्रबाट हिडेका थिए । मतदानपछि संचारकर्मीहरुसँग कुराकानी गर्दै पूर्वमन्त्री यादवले जनताले बिवेकपूर्ण ढङ्गले मतदान गर्ने तथा सही उम्मेदवार छान्न सफल हुनेमा आफुलाई विश्वास रहेको प्रतिक्रिया दिए ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -