21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

चितवनमा मतपेटिका जलाइएपछि हवाइ फायर

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

चितवन । चितवनकाे राप्ती नगरपालिका वडा नम्वर ८ ब्रह्रमस्थान अाधारभुत बिधालयकाे मतदान केन्द्रमा नेकपा विप्लबका कार्यकर्ताले मतपेटिका जलाएका छन् ।

- Advertisement -

जिल्ला प्रहरी कार्यलय चितवनका अनुसार १०,१२ जनाकाे समुहमा अाएका ब्यक्तिले मतपेटिका जलाएर पर्खाल नागेर भागेका थिए । मतपेटिका जलाएपनि मत पत्र भने सुरक्षित रहेकाे निर्वाचनमा खटिएका कर्मचारीले बताएका छन् ।

विप्लव नेकपाले मतपेटिका जलाउने प्रयास गरेपछि प्रहरीले एक राउन्ड हवाइ फायर समेत गरेकाे थियाे ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -