21.1 C
Kathmandu
Thursday, December 1, 2022
21.1 C
Kathmandu
26.2 C
Birgunj

पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले ५ सय ३३ मतले लिड गर्दै

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

पर्साको क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार प्रदीप यादवले ५ सय ३३ मतले लिड गरेका छन् ।

- Advertisement -

वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ स्थित नेपाल राष्ट्रिय मावि नगवा बुथको ३ हजार ६ सय ३० मत गणना सकिदा जनता समाजवादी पार्टी (जसपा) र नेकपा एमालेको गठबन्धनका उम्मेदवार यादवले ५ सय ३३ मतले लिड गरेका हुन् ।

यादवले १ हजार ८ सय ९ मत ल्याउँदा स्वतन्त्र उम्मेदवार अजय कुमार द्विवेदीले १ हजार २ सय ७६ मत ल्याएका छन् । यादवभन्दा द्विवेदी ५ सय ३३ मतले पछाडी छन् ।

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार

- Advertisement -