बिहिबार, फाल्गुन १०, २०८०
Thu, February 22, 2024

7 महिनामा 4 लाखभन्दा...

काठमाण्डाै - साउनदेखि माघसम्मको सात महिनामा ४ लाखभन्दा धेरै नेपाली कामको लागि विदेश...

शेयर बजार घट्यो

काठमाण्डौ – शेयर बजार लगातार चौथो दिन आज पनि घटेको छ । ...

विराटनगर जुट मिल्समा आगलागी,...

विराटनगर जुट मिल्समा मंगलवार राति लागेको आगोले २० लाख बराबरको क्षति भएको...

देशभर मौसम बदलीरहेको छ...

अहिले देशैभरको मौसम बदली भएर केही ठाउँमा पानी परिरहेको छ । मौसम पूर्वानुमान...
10.1 C
Kathmandu
16 C
Birgunj

सेयर बजार ३ अंकले घट्यो

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

काठमाडौँ,१४ मंसिर । साताको चौथो कारोबारमा सेयर बजार सामान्य अंकले घटेको छ। तीव्र उतारचढावकाबीच सेयर बजार परिसूचक ३.५१ अंकले गिरावट आएको हो । अघिल्लो दिनको कारोबारमा बजार परिसूचक ३ अंकले बढेको थियो।

- Advertisement -

बजार घट्दा समग्र बजार परिसूचक १९४९.८५ मा झरेको छ। यस्तै ‘क’ वर्गका कम्पनीहरूको मापक सेन्सेटीभ इन्डेक्स ०.२२ प्रतिशतले घटेर ३८१.८४ मा झरेको छ ।

उप-समूहतर्फ माइक्रो फाइनान्स समूह तथा व्यापार समूह सामान्य बढेका छन् भने बाँकी ११ समूह घटेको छ ।

- Advertisement -

यस्तै परिसूचक घट्दा कारोबार रकममा पनि गिरावट देखिएको छ । अघिल्लो दिनको कारोबारमा ९५ करोडको कारोबार भएको बजारमा बुधबार ८४ करोडमा झरेको छ । आज ८४ करोड २६ लाख ९५ हजार ३०१ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । २३ लाख ५५ हजार ८४५ कित्ता सेयर १५ हजार ६९१ पटकमा खरिद बिक्री भएको थियो।

बुधबार उच्च कमाउनेमा ग्रीन लाइफ हाइड्रो, खप्तड लघुवित्त, रुरु जलविद्युत परियोजना, बुद्ध भूमी नेपाल हाइड्रो, स्वेत गंगा हाइड्रो लगायतका कम्पनी रहेका छन् ।

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

थप समाचार