शुक्रबार, चैत्र १६, २०८०
Fri, March 29, 2024

सशस्त्रका एसएसपी अधिकारी डीआईजीमा...

काठमाडौं,१६ चैत - सशस्त्र प्रहरीका प्रहरी वरिष्ठ उपरीक्षक दिपक अधिकारी सशस्त्र प्रहरी...

राष्ट्रियसभाको बैठक बस्दै, यस्तो...

काठमाडौं,१६ चैत संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो...

एसईईमा चिट चोर्नलगाउने ...

बिहीबारदेखि सुरु एसईई परीक्षामा चिट चोर्नलगाउने आरोपमा बारामा एक शिक्षक र एक जना...

पढन गएका बालबालिकालाई घर...

पढन गएका बालबालिकालाई घर निर्माणको काममा लगाउँदा पर्सामा एक नाबालक विद्यार्थी घाइते भएका...
23.1 C
Kathmandu
32.3 C
Birgunj

मधेश प्रदेशमा भोलि सार्वजनिक बिदा

सिफारिस

Nepal Post Daily
Nepal Post Dailyhttps://nepalpostdaily.com
Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

बीरगन्ज,०४ माघ । मधेश आन्दोलनको क्रममा ज्यान गुमाएका शहीदहरूको स्मृतिमा मधेश प्रदेश सरकारले भोलि प्रदेशभरि बलिदानी दिवस मनाउन सार्वजनिक बिदा दिएको छ ।

- Advertisement -

मधेश प्रदेश सरकारद्वारा जारी गरिएको राजपत्रमा बलिदानी दिवसको अवसरमा प्रदेशभरि बिहीबार सार्वजनिक बिदा दिइएको कुरा उल्लेख गरिएको छ ।

मधेश सरकारको गृह तथा सञ्चार मन्त्रालयद्वारा जारी गरिएको प्रदेश राजपत्र, २०७९ मा थप गरिएको बिदाहरूमा माघ ५ गते बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा दिइएको हो ।

- Advertisement -

माघ ५ गते मधेशको आन्दोलन स्मृति दिवस भन्दै देश सङ्घीयतामा गएपछि मधेश सरकारले माघ ५ गते सार्वजनिक बिदा दिँदै आएको छ । मधेश आन्दोलनको क्रममा शहादत प्राप्त वीर शहीदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गते बलिदानी दिवस मनाइँदै आएको छ ।

 

Nepal Post Daily

Nepal post daily is Nepal's Leading news website. Contact Person Santosh Sah : 9807184362 Office : 051520040

- Advertisement -spot_img

ताजा समाचार

spot_img

थप समाचार